काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा शनिबार बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो । उक्त बैठकमा राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया