नेपाल टस जितेर मैदानमा

0
Shares

काठमाडौं ।

नेपालले आइसिसी   विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुदैँ छन  ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।