सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त

0
Shares

काठमाडौं ।

सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गरेका छन ।

प्रदेश प्रमुख देवराज जोशीवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन।

जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।