संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

0
Shares

काठमाडौं ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।

सम्बोधनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए ।