विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदै

0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन आज (शुक्रबार)बाट हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका बिहान ९ बजे महाधिवेशनको उदघाटन हुने भएको हो ।

पार्टी गठन भएयता उसले पहिलो पटक महाधिवेशन गर्न लागेको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समितिले महाधिवेशन तयारी गरेको नेता मिलन पाण्डेले बताए ।

महाधिवेशन भोलि (शनिबार)सम्म चल्नेछ ।