काठमाडौँ। बागमती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए।

प्रतिक्रिया