एमाले सचिवालय बैठक जारी

0
Shares

काठमाडौँ।

सत्ता साझेदार नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा एक घण्टादेखि बैठक बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।