पाटन हाईस्कुलमा निःशुल्क स्वास्थ्य शिविर

0
Shares

काठमाडौं ।

ललितपुर महानगरपालिका वडा नं ११ पाटन हाईस्कुल पाटन ढोका निःशुल्क स्वास्थ्य शिविर उक्त शिविरमा स्थानीयहरु एव‌ सरकारी विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उक्त शिविरमा ७८६ जनाले प्रतक्ष लाभ लिए । उक्त शिविर लपु ११ वडा तथा लाईफलाईन हेल्थ होम केयर , पुल्चोकको आयोजना तथा काठमाडौं मेडिकल कलेज , सिनामंगलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालको पनि उपस्थिति थियो । उक्त शिविरबाट अपरेसन गर्न आवश्यक बिरामीहरुको लागि ५०५ सम्म छुट दिईने समेत जानकारी दिनुभयो ।

साथै २५५ छुट फलोअप एवं परिक्षणमा दिईने समेत जानकारी दिनुभयो । उक्त शिविरमा लाईफलाईन हेल्थहोम केयर का प्रवन्धक प्रज्ञा राज शाक्यले लाईफलाईन हेल्थ होम केयर मा उपलब्ध सेवामा २० देखि २५५ सम्म छुटको व्यवस्था गरिने समेत जानकारी गर्नु भयो ।