काठमाडौं ।
पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल वीरेन्द्र सैनिक अस्पताल भर्ना भएका छन् । कटवाल मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् ।
नियमित डायलासिस गराउँदै आएका कटवाल स्वास्थ्यमा जटिलता आएसँगै बुधबार छाउनीस्थित वीरेन्द्र सौनिक अस्पतालमा भर्ना भएका थिए ।
उनकाे स्वास्थ्य अवस्था थप जटिल भएपछि आइसियूमा भर्ना गरिएकाे हाे। सैनिक अस्पतालका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले अहिले आईसीयूमा उपचार भइरहेको जानकारी दिए ।
प्रतिक्रिया