सशस्त्र प्रहरी दिवस यहीँ माघ ९ गते

0
Shares

काठमाडौं । २२औँ सशस्त्र प्रहरी दिवस यहीँ माघ ९ गते मनाइने भएको छ । दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जनाकारी दिए ।

उक्त दिवस सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजना गरिएको छ । दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुने भएकोले सबैको उपस्थितिका लागि अनुरोध गरिएको छ ।