राष्ट्रपति भण्डारीकी निजी सचिव राईलाई एमालेले बनायो परराष्ट्रमन्त्री

0
Shares

कठमाडौ. । नेकपा (एमाले) राष्ट्रियसभाकी सांसद विमला राई पौड्याल परराष्ट्रमन्त्री बनेकी छन् । राईलाई एमालेले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

उनलाई पाँच वर्षअघि राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रियसभा सदस्य बनाइएको थियो ।

राईले नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधी गरेकी छन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी निजी सचिवसमेत हुन् ।