काठमाडौं ।
सत्तारुढ गठबन्धले भोलि (मंगलबार) मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।
मंगलबार मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनका अनुसार भोलि दिउँसो नयाँ मन्त्रीहरुको शपथ हुनेछ।











प्रतिक्रिया