चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

0
Shares

काठमाडौं।

नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफनो जिम्मेवारी पूरा गर्नका लागि सङ नेपाल आएका थिए ।