घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

0
Shares

काठमाडौँ।

नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर भुसाल समाजवादीमा प्रवेश गरेका हुन्।

बुधबार समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो।