काठमाडौँ। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ । साविक उपविजेता क्रोएसियाले पहिलोपटक विश्वकपको सेमिफाइनल पुगेको मोरोक्कोलाई पन्छाउँदै तेस्रो बनेको हो ।

प्रतिक्रिया