डा. तोसिमाले दिइन् मेडिकल काउन्सिलबाट राजिनामा

0
Shares

काठमाडाैं ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

उनले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन् । काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको भन्दै उनलाई निर्वाचन आयोगले पटक पटक कारवाही गर्न खोजेको थियो ।