स्याङ्जा-२ (क) मा कांग्रेसका अर्याल विजयी

0
Shares

काठमाडौं ।

स्याङ्जा (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार मोहन प्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पारेका हुन् ।

अन्तिम परिणामअनुसार अर्यालले १५ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ३१ मत पाए । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन् ।