काठमाडौँको हनुमानढोकामा एक पुरुष मृत अवस्थामा फेला

0
Shares

काठमाडौं । 

काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।