गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी विजयी

0
Shares

काठमाडौं ।

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।