नवलपरासी १ बाट उद्योगपति बिनोद चौधरी विजयी



नवलपरासी ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी विजय हुनु भएको छ । बिहिबार राती सकिएको मतगणनामा चौधरीेले २९ हजार ४ सय ९५ हजार मत प्राप्त गरेर बिजय हुनु भएको हो ।

कांग्रेस उम्मेदवार चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गर्नु भएको छ । त्रिपाठीलाई नेकपा एमालेको समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्