एमालेका महासचिव शंकर पोखरेल पराजित

0
Shares

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा एमालेका पोखरेललाई पराजित गर्दै नेकपा माआवदी केन्द्रीकी रेखा शर्मा विजयी भएकी छन् । शर्माले महासचिव पोखरेललाई १९० मत आन्तरले पराजित गरेकी हुन् ।