काठमाडौं ।
प्रतिनिधिसभा गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता लिएका छन् । पछिल्लो विवरणअनुसार प्रचण्डले ३ हजार ७८५ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत र नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ८६४ ल्याएका छन् ।











प्रतिक्रिया