चितवन २ मा रवि लामिछाने तेस्रो, एमालेका पोखरेललाई पछ्याउँदै

0
Shares

चितवन ।

चितवन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ।

६९९ मत गणना हुँदा पोखरेलले ३६४ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २३६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने निकै मतान्तरले पछि छन्। उनले ४३ मत मात्रै पाएका छन्। मतगणना जारी छ।