काठमाडौं ।
धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् । एमालेका भूमि त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् ।
एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्। कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।











प्रतिक्रिया