मत पेटिकामा बडी लोसन छर्केर आगजनी

0
Shares

काठमाडाैं  ।

पूर्वी नवलपरासीको झांक्रे मतदान केन्द्रमा एक मतदातनले मतपेटिका जलाएका छन् ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालयमाा भोट हाल्न गएका युवा नारायण भण्डारीले बडीलोसन छर्केर आगो लगाएका छन् ।आगो लगाउने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।