टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

0
Shares

काठमाडौं।

टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन्।

उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।