स्वीम सुटमा सुन्दरी

0
Shares

महिला र पुरुषलाई सहभागी गराइने नेक्स्ट सुपर मोडल नेपाल २०२२ सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीहरू स्विमसुट राउन्डमा प्रस्तुत भएका छन्।

ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुने प्रतियोगिताका लागि २८ जना अन्तिम प्रतिस्पर्धी मोडलले फिगर, क्याटवाक र मनमोहक अदा प्रस्तुत गरे।

प्रतियोगिताको अन्तिम स्पर्धामा वसन्त पाण्डे, श्याम गुरु, सन्तोषराज पन्त, समीर आचार्य, प्रवलकृष्ण शिंखडा, आयुष न्यौपाने, संगम बस्नेत,र आयुष मिश्रा, राबिया नगरकोटी, साक्षी बास्तोला, ममिता थापा, अर्बिन नेपाल, आरती सराफ, सन्दीप साह, मनिषा बिडारी, मनिला राना, शैलेश मगर, सुनेना तामाङ, सन्जय पुरी, पारु भद्मराई, अनिश तामाङ, सचिता चौधरी, अग्नीश्री विश्वकर्मा, सुस्मिता राई, विनोद दवाडी, नम्रता शाही ठकुरी, गीता क्षेत्री र सन्जु केसीको भिड्दैछन्।