काठमाडौंको कपनमा भीषण आगलागी

0
Shares

काठमाडौं । कपन राम मन्दिरको छेउमा आगलागी भएको छ । केहीबेर पहिले राम मन्दिरको छेउमा आगलागी भएको हो ।

आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको मैनालीले बताए ।