नेपाली छोरी मनकी गोरी

0
Shares

दिपेन्द्र अधिकारीको नेपालकी छोरी मनकी छु गोरी बोलको गीत सार्वजनिक भएको छ। डिए क्रियशनको गीत बालगायिकाद्वय यात्रिका हुमागाईं र सृजीता ढकालले गाएका छन्।

गीतको भिडियोमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल र प्रकाश ढुगानाले अभिनय गरेका छन्।बिकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमागाईंको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ।