गीतमा जोवन दिने कि नदिने

0
Shares

गायक–गायिका महेश काप्mले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत जोवन दिने कि नदिने सार्वजनिक भएको छ।

हालै सार्वजनिक गीतमा महेशकै शब्द र संगीत रहेको छ। ई–क्याब नेपालको सहकार्यमा भिजुअल आर्ट्सको प्रस्तुतिमा रहेको गीतको भिडियो विवेक रसाइलीको कन्सेप्ट र निर्देशनमा तयार भएको छ। भिडियोमा महेश र अस्मितालाई नै फिचरिङ गरिएको छ भने छायांकन नवराज उप्रेतीले र सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ।