सत्य कथामा कस्तो खेल

0
Shares

बाबुद्वारा बलात्कृत छोरीको सत्य कथामा आधारित गीत कस्तो खेल भिडियोपिहत सार्वजनिक भएको छ।

गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत र शब्द तथा ब्रिजेश श्रेष्ठको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियोमा साक्षी लम्साल, राज दीप, सेजल काफिया र मोहन अधिकारीले अभिनय गरेका छन्।

भिडियोमा विक्रम तामाङको प्रोडक्स्न, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन तथा समन अधिकारीको निर्देशन रहेको छ।