बाबा छोरी सार्वजनिक

0
Shares

गायक निमा तामाङले द भ्वाइस किड्सकि फाइनालिस्ट बाल गायिका रुक्साना लिम्बुसँग गएको युगल गीत बाबा छोरी आरपीआर म्युजिक एकेडेमी युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

लोकप्रिय गायक राजेश पायल राईको संगीत रहेको गीत डीपी खनालले रचना गरेका हुन्। स्टुडियो भिडियोको रूपमा सार्वजनिक गरिएको गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन्।