संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्माबाट पनि बयान लिने



Minister for Finance Janardan Sharma addressing the meeting of the House of Representatives in Kathmandu, on August 10, 2021. Photo: RSS

काठमाडौं । संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि बयान लिने भएको छ ।

आज (मंलबार) बसेको उक्त समितिको बैठकले शर्मालाई भोलि (बुधबार) बयान लिने भएको हो ।

छानबिन गर्न गठित संसदीय विशेष समितिले बयानका लागि शर्मालाई बुधबार बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्