भित्री वस्त्रबिनै सडकमा पुनम !



आफ्नो बोल्ड तथा अतंरग स्टँइलका कारण सधै चर्चामा रहने गर्छिन् बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डे । आफ्ना हट फोटो तथा भिडिओहरु सामाजिक सञ्जालमा श्यर गरेर हंगामा मच्चाउनु उनको वानी नै हो ।

तर, यस पटक उनले सामाजिक सञ्जालमा मात्र नभई सार्वजनिक स्थानमा नै हंगामा मच्चाएकी छिन् । हालै पुनमले व्रmप टिशर्ट तथा ट्राउजर लगाएर मुम्बईको सडकमा हिडिरहेकी देखिइन् ।

पर्दाको हट नायिका खुलेआम सडकमा देख्दा मानिसहरुले उनीसग फोटो तथा भिडिओहरु त खिच्ने नै भए । तर, उनले लगाएको कपडा देखेर मानिसहरु अक्क न बक्क भए ।

उनले लगाएको टी शर्ट हेर्दा नै उनले भित्रीवस्त्र लगाएकी छैनन् भने प्रष्ट देखिन्थ्यो । पर्दामा मात्र हट देखिने अभिनेत्री सडकमै सोही अवतारमा प्रस्तुत हु“दा उनका फ्यानहरुले भिडिओ तथा फोटो खिचेर सामाजिक सञ्जालहरुमा श्यर गरे । तिनै तस्बिर तथा भिडिओहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्