क्योकुशिन सेईसिन काईकान कराँते संघको आर्मी टोलीलाई विदाई



काठमाडाैं ।

भारतमा जारी ११औं साउथ एसियन प्रतियोगिताका लागि नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको आर्मी टिमसहितको टोलीलाई बिदाई गर्दै मिस नेवाःहरु कृषा महर्जन र सलिना महर्जनका साथमा आयोजक हेमा मानन्धर र संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्