भारतीय कलाकार नेपाली फोटो पत्रकार



????????????????????????????????????

छिट्टै रिलिज हुन लागेको आफ्नो फिल्म जुग जुग जियोको प्रवद्र्धनको सिलसिलामा मंगलबार भारतको पश्चिम बंगाल, कोलकत्तास्थित पार्क स्टिझटको एक कफी हाउसमा पुगेका बलिउड कलाकारद्वय वरुण धवन र कियारा आडवानीको तस्वीर आफ्नो क्यामेरामा कैद गर्दै नेपाली फोटो पत्रकार। तस्वीर: विकास रौनियार

प्रतिक्रिया दिनुहोस्