अक्षय कुमारको साथ रोमान्स गर्दै जान्वी

0
Shares

काठमाडाैं ।

बलिउड अभिनेत्री जान्वी कपुर अचेल सामाजिक संजालमा निकै चर्चामा छिन्। उनीसँग जोडीएको तस्वीर सामाजिक संजालमा बेलाबेला भईरल भईरहन्छन्।

जसलाई उनको फ्यनाहरुले निकै मन पराईरहेको हुन्छन् । तर यस पटक जान्वी बलीउडको ठूलो ब्राण्डको फिल्मका कारण चर्चामा छिन जुन फिल्ममा उनी बलीउड स्टार अक्ष्य कुमारका साथ देखिने छिन्। जुन खवरले जान्वीका फ्यानहरु निकै खुशी देखिएका छन्।

फिल्म दोस्ताना २ मा अक्षय र जान्वी सँगै देखिने भएका हुन । उमेरले २५ वर्षिया जान्वी र ५४ वर्षिय अक्षयको केमेस्ट्रि हेर्न दर्शक आतुर रहेका छन्।