विपनाद्वारा ल्याभेन्डर स्टुडियो शुभारम्भ

0
Shares

हेटौंडा । अभिनेत्री विपना थापाले हेटौंडामा द ल्यान्डर स्टुडियोको शुभारम्भ गरेकी छन्। भारत बस्दा आफूले प्रयोग गर्दै आएको ड्रेसकी डिजाइनर प्रियंका बलामीले सञ्चालनमा ल्याएको बुटिक स्टुडियोको शुभारम्भ गर्न पाएकोमा थापाले खुसी व्यक्त गरिन्।

उनले आफूले प्रयोग भएका सबै ड्रेसकी बलामीले बनाएको र भारतमा सँगै बसोबास गरेकाले उनको व्यवसायमा थप ऊर्जा मिलोस् भनी आफू हेटौंडा आएको बताइन्। उनले बुटिकमा अर्डरअनुसार साडी, कर्ता, लेहेंगा, गाउन, ब्राइडल ड्रेसकी, इम्बोडिइ ड्रेसकी, ब्याग, जुत्ता र गहनालगायत सामग्रीहरु पाइने व्यवसाय सञ्चालन गरेकी हुन्।