डेंगु संक्रमण भएका विरामीको मृत्यु



धादिङ । धादिङका एक डेंगु संक्रमण भएका विरामीको शुक्रबार मृत्यु भएको छ ।

विरामी परेर धादिङ अस्पताल भर्ना भएका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रेष्ठको ल्याव परिक्षणबाट डेङ्गु रोग लागेको प्रमाणित भएपछि भर्ना गरेर उपचारकै क्रममा मृत्यु भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्