चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौंबाट चुनावमा भिड्ने सम्भावना



काठमाडौं । चर्चित कार्यक्रम सिधा कुराका प्रस्तोता रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन छोडेका छन् ।

राजनीतिमा सक्रिय हुने मनसायले आफूले उक्त टेलिभिजन छोडेको उनले बताए ।

रवि काठमाडौं भित्रैबाट चुनाव लड्ने भएका छन् । असार ७ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर यसबारे औपचारिक जानकारी दिने उनले बताएका छन् ।

रवि लामिछानेले अब उप्रान्त आफू सञ्चारकर्मबाट बिदा भएर राजनीतिमा होमिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्