नबोल हेपेर

0
Shares

काठमाडाैं ।

अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराइलीको अभिनयमा नबोल हेपेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा विष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन्।

मिलन विष्टको शब्द, नवीन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्। राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा छायांकन सागर प्रधान र सम्पादन सुप्रिम पराजुलीको रहेको छ। भिडियो उमारन क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।