भिडियोमा को छ र मेरो

0
Shares

काठमाडाैं ।

रियल जोडी लक्ष्मी बर्देवा र जीवन भद्मराईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। को छ र मेरो भन्ने बोलको गीतमा लक्ष्मी र जीवनबीचको मायाप्रेम देखाइएको छ।

गीतको भिडियो लक्ष्मी र जीवन आफैंले निर्देशन गरेका हुन् । भिडियो लक्ष्मी बर्देवाकै युटयुब च्यानलबाट अपलोड गरिएको छ। गीतमा रजनी राईको स्वर, भूपेन्द्र महतको शब्द र जीवन प्रधानको संगीत रहेको छ।