कांग्रेसको चुनावी प्रतिवेदन : स्थानीय तह निर्वाचनमा सन्तोषजनक मत परिणाम आएको निष्कर्ष (पूर्णपाठसहित)

0
Shares

काठमाडौं । निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।

कांग्रेस नेता प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले पार्टीका उपसभापति एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खडकालाई प्रतिवेदन बुझाएका हो ।

उक्त प्रतिवेदनमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा सन्तोषजनक परिणाम आएको कांग्रेसको निष्कर्ष छ ।

कतिपय वडामा कांग्रेसको क्रियाशील सदस्य संख्या जति पनि मत नआएकोले सदस्यता नवीकरण र नयाँ वितरणमा ध्यान दिन पनि प्रतिवेदनमा सुझाइएको छ ।

चुनावमा कांग्रेसको नारा लोकप्रिय नभएको भन्दै सुधार गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :