अनेरास्ववियुद्वारा त्रिविकाे तालाबन्दी अन्त्यको माग गर्दै प्रद्धर्शन (भिडियोसहित)

0
Shares

काठमाडौं  ।

त्रिभुवन विश्व विद्यालय अगाडि अनेरास्ववियुका विद्यार्थीले तालाबन्दी अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन् । यस अघि नेविसंघ र आंशिक प्राध्यापक संघले त्रिबिमा विभिन्न माग राखी ताला लगाएको थियो ।

  नेपाल कम्युनिष्ट पार्टीले १८ गते  उक्त ताला फोडेको भोलीपल्टै  नेविसंघले  आफ्नो  माग पुरा नभएको भन्दै  पु: न तालावन्दी  गरेको  थियो  । फेरि ताला वन्दी  गरेपछि ताला खोल्न माग गर्दै उनीहरु प्रद्धर्शनमा उत्रिएका हुन  ।

प्रद्धर्शनकारीहरुले तालाबन्दी अन्त्य गर, परामादेशी सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए।