गजलमा पहिलो चोटी

0
Shares

साहित्यकार तीर्थराज अधिकारीको रचना तथा गायक राज सिग्देलको स्वरमा पहिलो चोटी बोलको गीत गजलको भिडियो सार्वजनिक भएको छ।
राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन्।

भिडियोका निर्देशन अनुप चापागाईंले गरेका छन् भने बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिग्देलका साथमा मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छन्।