देश बनाउने हो भने एकपटक ठूलो दुस्साहस गरौं : खनाल

0
Shares

काठमाडौं । इमानदार र अब्बल रास्ट्रसेवकको छवि बनाएका सर्वेन्द्र खनालले देश बनाउने हो भने युवाहरूलाई दुस्साहसपुर्ण निर्णय लिन आग्रह गरेका छन् ।

बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा स्वतन्त्र युवाहरूको भेलालाई सम्बोधन गर्दै सर्वेन्द्रले युवाहरूले साथ दिए आफू नेतृत्व गर्न तयार भएको बताएका छन् ।

देशमा भएको बेथिति विरुद्ध युवाहरू दृढतापुर्वक लड्ने समय आएको बताए ।

नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनालको राजनैतिक दौडधुप निकै बढेको छ ।