एकीकृत समाजवादीबाट नयाँ मन्त्रीका लागि को-को भए सिफारिस ? (सूचीसहित)



काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सिफारिस गरिएका मन्त्रीहरु फिर्ता बोलाउने भएको छ ।

आज (आइतबार) बसेको पार्टी सचिवालय समिति बैठकले यसअघि सरकारमा सहभागी ४ जनालाई फिर्ता भएको हो ।

उसले यसअघिका मन्त्रीहरु फिर्ता बोलाएसँगै मन्त्री पदका लागि नयाँलाई सिफारिस गरिएकाे छ ।

नयाँ मन्त्री कोको बन्दैछन् ?

भवानी खापुङ- स्वास्थ्य तथा जनसंख्या मन्त्री
जीवनराम श्रेष्ठ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
मेटमणि चौधरी- शहरी विकास मन्त्री
शेरबहादुर कुँवर- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री
हिरा केसी- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्