काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गरेका छन् ।
यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०।६५ अंक पुर्याउने उनले घोषणा गरेका हुन् ।

प्रतिक्रिया