काठमाडौं । संघीय संसदमा दुवै सदनमा आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट पेश गर्दैछन् । मन्त्री शर्माले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

प्रतिक्रिया