राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेस (लाइभ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ ।

प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

हेर्नुहोस् लाइभ :

प्रतिक्रिया दिनुहोस्